२ बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । आज दुई बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार नियमति बैठक बस्न लागिएको हो ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । छलफलमा विभिन्न देशका राजदुत नियुक्ति लगायतका एजेन्डा रहेको बुझिएको छ ।












