सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को प्रतिफल घोषणा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को प्रतिफल घोषणा



काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले इकाईधनीहरुलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम-३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन ।


प्रतिक्रिया दिनुहोस्