लिबर्टी इनर्जीले पायो हकप्रद सेयर निष्काशनको अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लिबर्टी इनर्जीले पायो हकप्रद सेयर निष्काशनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लिबर्टीलाई एक सय कित्ता बराबर ५० कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो।

लिबर्टीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति माग्दै बोर्डमा निव्दन दिएको थियो ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ।


प्रतिक्रिया दिनुहोस्