मंगलबारदेखि भैरहवा-पोखरा उडान भर्दै यती एयरलाइन्स, भाडा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मंगलबारदेखि भैरहवा-पोखरा उडान भर्दै यती एयरलाइन्स, भाडा कति ?



काठमाडौं । भोलि अर्थात् कात्तिक २७ गतेदेखि यति एयरलाइन्सले भैरहवा–पोखरा उडान भर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पु¥याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । एकतर्फी हवाई भाडा २ हजार ५०० रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्