सेबोनका नवनियुक्त अध्यक्षले लिए शपथ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सेबोनका नवनियुक्त अध्यक्षले लिए शपथ



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सोमबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो । ११ महिनासम्म बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्