नेपाल लेखामान र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा ढुङ्गेल र निरौला - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल लेखामान र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा ढुङ्गेल र निरौला



काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले ढुङ्गेल र निरौलालाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ दिएका छन् । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बधाई तथा तथा स


प्रतिक्रिया दिनुहोस्