१ कार्तिक २०८३, आइतबार

बेइजिङ पुगे प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे चीन प्रस्थान गरेका थिए ।