ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने



काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई निराश बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।


प्रतिक्रिया दिनुहोस्