एलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एलआइसी नेपालको हकप्रद सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को हकप्रद सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर आइतबार सूचीकृत भएको हो । कम्पनीले २ करोड ३४ लाख ६८ जहार कित्ता हकप्रद सेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्