यी हुन् आज सेयर मूल्य घटेका कम्पनीहरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यी हुन् आज सेयर मूल्य घटेका कम्पनीहरु



काठमाडौं । साताको अन्तिम कारोबार दिन १३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार बोतलर्स नेपाल (बालाजु)सहित १३१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

आज बोतलर्स नेपाल ( बालाजु), हिमालयन पावर, सयपत्री हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, न्यादी हाइड्रोपावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्