त्रिशुली जलविद्युत कम्पनीको अध्यक्षमा हितेन्द्रदेव शाक्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

त्रिशुली जलविद्युत कम्पनीको अध्यक्षमा हितेन्द्रदेव शाक्य



काठमाडौँ । त्रिशुली जलविद्युत कम्पनीको अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चयन भएका छन् ।

प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई चैत २७ गते बसेको समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्