१ कार्तिक २०८३, आइतबार

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रजुजी पन्तले समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भनव शीतल निवासमा राष्ट्रपति पौडेलले समक्ष उनले शपथ लिएका हुन् ।