नेप्सेमा ३१ लाख बढी कित्ता सेयर सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा ३१ लाख बढी कित्ता सेयर सूचीकृत



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्