हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दहाल नियुक्त भएका छन्।

कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरका ४३ वर्षीय दहाललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओ नियुक्त गरेको हो।


प्रतिक्रिया दिनुहोस्