भेरि बबई डाइभर्जनको हेड अफिस र पावर हाउस निर्माण २ वर्षभित्र सकिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भेरि बबई डाइभर्जनको हेड अफिस र पावर हाउस निर्माण २ वर्षभित्र सकिने



काठमाडौं । सरकारले भेरि बबई डाइभर्जनको हेड अफिस र पावर हाउस निर्माण २ वर्षभित्र सकिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्