२० कार्तिक २०८३, शुक्रबार

सरकारले बढायो मदिरा, सुर्ति र चुरोटको कर



काठमाडौं । सरकारले मदिरा, सुर्ति र चुरोटको भन्सार दर बढाएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।