नेप्सेमा सानिमा रिलायन्स लाइफको ६ लाख १८ हजार कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा सानिमा रिलायन्स लाइफको ६ लाख १८ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १.२४८९ प्रतिशत बापतको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीले आइतबार ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।

अब उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्