रिलायन्स फाइनान्सको सञ्चालकमा बिजुक्छे नियुक्त - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

रिलायन्स फाइनान्सको सञ्चालकमा बिजुक्छे नियुक्त



काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त भएका छन् ।

कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको ३४७ औँ बैठकले बिजुक्छेलाई नियुक्त गरेको हो ।

सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व हुने गरी बाँकी अवधिका लागि बिजुक्छे सो पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्