बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ९२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आजका लागि भने १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी जनाएको छ ।

महासंघका अनुसार आजका लागि चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढेर २ हजार २८५ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्