विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्ने, अर्थ सहसचिवको नेतृत्वमा वार्ता टोलि
काठमाडौं । सरकारले विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान सहायत स्वीकार गर्ने भएको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । विश्व बैंकबाट विकास प्रभावकारितीका लागि सार्वजनिक वित्त परियोजनाका लागि लागि प्रस्ताव गरिएको सो अनुदान सहायकता स्वीकार गर्ने भएको हो ।
त्यसका लागि विश्व बैंकसँग वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गरिने भएको छ ।















