ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा



काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले प्रतिफल घोषणा भएको छ ।

ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित फन्डले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको हो ।

फन्डले आफ्ना इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको संचालक समिमितको भदौ ९ गते सोमबार बसेको बैठकले सो दरमा लाभांश दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्