तीजको दिन डेढ सय कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । तीजको दिन डेढ सय कम्पनीका लगानीकर्ताले गुमाएका छन् । मंगलबार कारोबारमा आएकामध्ये १४९ वटा कम्पनीको सेयर भाउ घटेको छ ।
बजार बढ्दा पनि धेरै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज कुमारी सबल योजना, नाडेप लघुवित्त, नबिल डिबेन्चर २०८५, पिपुल्स हाइड्रोपावर, विजय लघुवित्त लगायतका कम्पनीको सेयर भाउ घटेको छ ।















