८ श्रावण २०८३, शुक्रबार

१ करोड ५ लाख कित्ता हकप्रद सेयर सूचीकृत



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १०० प्रतिशत बापतको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्