शिखर इन्स्योरेन्सको संचालकमा कार्की - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शिखर इन्स्योरेन्सको संचालकमा कार्की



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा अश्माङ्क कार्की नियुक्ति भएका छन् ।

कम्पनीको भदौ १५ गते आइतबार बसेको संचालक समितिको बैठकले कार्कीलाई संचालकमा नियुक्ति गरेको हो ।

आगामी वार्षिकसाधारण सभासम्मका लागि कार्कीलाई संचालकमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ । कार्की काठमाडौं बूढानिलकण्ड बस्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्