७ श्रावण २०८३, बिहिबार

सीजीको चाडपर्व विशेष योजना: ‘भित्र्याऔँ खुशी र समृद्धि #लेवल अप वीथ सीजी’ सार्वजनिक



काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना ‘ #लेवल अप वीथ सीजीु सार्वजनिक गरेको छ। नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले यस्ते योजना सार्वजनिक गरेको हे ।

यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिजका उत्पादनहरूमा रु १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन्।

अफरहरूमा माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट, सेमी अटोमेटिक र टप लोड वाशिङ मेसिनके खरिदमा एरियल ३ केजी निःशुल्क, फ्रन्ट लोड वाशिङ मेसिनके खरिदमा एरियल ६ केजी निःशुल्क डिस्वाशर खरिदमा निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट र एयर कन्डिसनरके खरिदमा निःशुल्क इन्स्टलेसन सेवा दिइने छ ।

थप सुविधाहरूमा ४३ इन्च र त्यसभन्दा माथिका सिजी र सिजी मेरिडिया टिभीको खरिदमा ९ महिनाको नेट टभी सब्सक्रिप्सन निःशुल्क, सिजी एक्स(एलेक्समा पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा र सजिलै शुन्य प्रतिशत इएमआई सुविधा नागरिकता भएमा (शर्तहरू लागु हुने) छ

‘दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘लेवल अप वीथ सिजी’ अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छु कम्पनीले जारी गरेके विज्ञप्तिमा भनिएको छ ।

सीजी इलेक्ट्रोनिक्सको विरासत र बजार प्रभाव:

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २० वटा आधुनिक शोरुमहरू, २५ वटा आफ्नै सेवा केन्द्रहरू तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।

यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरिका सबै सीजी शोरुम तथा अधिकृत विक्रेताहरूमा सीमित समयको लागि उपलब्ध हुनेछ।


प्रतिक्रिया दिनुहोस्