८ श्रावण २०८३, शुक्रबार

साताको अन्तिम कारोबार दिन १६५ कम्पनीको सेयर भाउ घट्यो



काठमाडौं । बिहीबार डेढ सय कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन १६५ वटा कम्पनीको मूल्य घटेको हो ।

आज कारोबारमा आएकामध्ये ६५ कम्पनीको मूल्य बढेको छ । आज बाराही हाइड्रोपावर, पिपुल्स पावर, दिव्यश्वरी हाइड्रोपावर लगायतका कम्पनीहरुले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्