अब नेपालमै ! विश्वकै सबभन्दा पातलो फोल्डेबल स्मार्टफोन ‘अनर म्याजिक भी ५’ काे प्रि–बुकिङ सुरु
काठमाडाैं । प्रतीक्षा अब समाप्त भयो१ विश्वकै सबैभन्दा स्लिम र शक्तिशाली फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी ५ अब नेपालमा आएको छ, र प्रि–बुकिङ आधिकारिक रूपमा खुलेको छ।
केवल ड।ड एमएम मोटाइमा, यो स्मार्टफोनमा सबैभन्दा ठूलो ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, आकर्षक हल्का बनावट, र अल्ट्रा–स्मुथ फोल्डेबल ओएलइडी डिस्प्ले रहेको छ।
स्न्याप ड्र्यागन ८ एलिट प्रोसेसर द्वारा सञ्चालित, अनर म्याजिक भी ५ ले विजुलीजस्तै छिटो प्रदर्शन र प्रिमियम फोल्डेबल अनुभव प्रदान गर्दछ।
एडभान्स्ड एआएई, ट्रिपल–क्यामेरा सिस्टम, र पुरै दिन टिक्ने ब्याट्रीसहित, म्याजिक भी ५ ले सहज मल्टिटास्किङ, अद्भुत भिजुअल्स र उत्कृष्ट फोटोग्राफी अनुभव दिन्छ, तपाईंको दैनिक जीवनका लागि परफेक्ट।
पहिले नै विश्वभर धमाका मच्चाइसकेको म्याजिक भी ५ अब नेपालमा प्रि–बुकिङका लागि उपलब्ध छ। आजै आफ्नो अनर म्याजिक भी ५ प्रि–बुक गरी अनर वाच ४ र अनर च्वाइस इयरवर्ड क्लिप्स जस्ता आकर्षक गिफ्टहरू पाउनुहोस्।













