२५ भदौ २०८३, बिहिबार

मानुषी लघुवित्तका संचालक शिलवालको राजिनामा स्वीकृत



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालक कमल प्रसाद शिलवालको राजिनाको राजिनामा स्वीकृत भएको छ।

भदौ २२ गते आइतबार बसेको संचालक समितिको बैठकले शिलवालको राजिनामा स्वीकृत गरेको हो । शिलवालले आफ्नो घरायसी कारण देखाउँदै पदबाट राजिनामा दिएका थिए ।