जेनजी प्रदर्शन: बानेश्वरमा एम्बुलेन्समा आगजनी
काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक एम्बुलेन्समा आगजनी भएको छ ।
प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरेपछि आक्रोशित प्रदर्शनकारीहरूले एम्बुलेन्समा आगजनी गरेका हुन् ।














