स्वास्थ्यमन्त्री पाैडेलले भने- म पनि राजिनामा दिँदैछु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने घोषणा गरेका छन् ।
जेनजीले गरेको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण २० जना युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ ।
यस्तोमा सरकारमा बसिरहनु उचित नभएको भन्दै उनले भने दिने बताएका हुन् ।















