सामाखुसी चोकमा पनि प्रदर्शन, सिटी स्क्वायर अगाडी धुवाँधुवाँ
काठमाडौँ । प्रदर्शनकारीहरुले सामाखुसी चोकमा पनि आन्दोलन गरेका छन् । उनीहरुले सिटी स्क्वायर अगाडी सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
विहान ९ बजेतिरबाट सुरु भएको प्रदर्शनमा मानिसहरुको उपस्थिति क्रमशः बाक्लिँदै गएको छ ।
















