१२ कार्तिक २०८३, बिहिबार

गगन थापाको घरमा ढुंगामुढा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गरेका छन् ।

सोमबार कमलपोखरीस्थित थापाको घरमा प्रदर्शनकारीहरूले विरोध प्रकट गर्दै तोडफोड गरेका थिए । तर मंगलबार पनि थापाको घरमा प्रदर्शन जारी रहेको बताइएको छ ।