७ श्रावण २०८३, बिहिबार

प्रदर्शनकारीको निशाना बन्दै बिजनेश कम्पलेक्स,भाटभटेनीमा ताेडफाेड



काठमाडाैं । प्रदर्शनकारीहरूले अब बिजनेश कम्प्लेक्सहरूलाई निसाना बनाएका छन् ।

मंगलबार दिउँसाे नक्साल पुगेकाे प्रदर्शनकारीहरूले नक्साल नक्साल स्थित भाटभटेनीमा ताेडफाेड गरेका छन् ।

काठमाडाैं सहित देशमा मुख्य सहरमा उग्र बनेका प्रदर्शनकारीहरूले मन्त्री, उच्च नेताका घर तथा पार्टी कार्यालय, प्रहरी बिट लगायत थुप्रै ठाउँमा ताेडफाेड र आगजनी गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्