बैंक तथा वित्तिय संस्था पनि निसानामा, सिटिजन बैंककाे एटिएममा ताेडफाेड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक तथा वित्तिय संस्था पनि निसानामा, सिटिजन बैंककाे एटिएममा ताेडफाेड



काठमाडाैं । काठमाडाैंमा जेनजी प्रदर्शनकारीहरूले बैंक तथा वित्तिय संस्थाहरूलाई पनि निसाना बनाएका छन् ।

काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा रहेका एटिएममा ताेडफाेड गरीएकाे छ ।

नक्साल स्थित भाटभटेनीमा रहेकाे सिटिजन बैंककाे एटिएममा पनि ताेडफाेड गरिएकाे छ । वरिपरिका सिसाहरू फुटाइएका छन् भने पाेषटरहरू च्यातिएका छन् ।


प्रतिक्रिया दिनुहोस्