१ कार्तिक २०८३, आइतबार

प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्या भण्डारीको घर पनि जलाए



काठमाडाैं । जेनजी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि आगाे लगाएका छन्।

पूर्वराष्ट्रपतिको निवासमा आगजनी गरे पनि भण्डारीलाई सुरक्षित स्थानमा सारिएकाे छ ।

प्रदर्शनकारीहरू भने अहिले पनि पूर्वराष्ट्रपतिको निवास वरिपरि नै छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाको घोषणा गरे पनि काठमाडौंलगायत देशभर प्रदर्शन रोकिएको छैन।