झलनाथ खनालकी पत्नीको उपचारका क्रममा निधन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन भएको छ ।
आज बिहान प्रदर्शनका क्रममा उनीमाथि आगो लगाइएको थियो । गम्भीर रूपमा घाइते बनेकी चित्रकारको उपचारका क्रममा निधन भएको पुष्टि गरिएको छ ।














