१३ कार्तिक २०८३, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी



काठमाडौं । जेनजी आन्दोलन चर्किंदै जाँदा प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् ।

मंगलबार विमानस्थलभित्र पसेका प्रदर्शनकारीहरूले पार्किङमा राखिएका ५ वटा चारपाङ्ग्रे र २ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगो लगाएको बताइएको छ ।

अन्य संरचनामा भने क्षति बुझिएको छ । विमानस्थलमा सुरक्षाकर्मीहरू परिचालित छन् ।