१२ कार्तिक २०८३, बिहिबार

सर्वोच्च अदालतको सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित



काठमाडौं । सर्वोच्च अदालतमा आज र भोलिदेखिका सबै मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि रोकिएको छ ।

जेनजी आन्दोलनको क्रममा मंगलबार भएको आगजनीपछि सर्वोच्च अदालत पूर्णरूपमा ध्वस्त बनेको छ ।

अदालतका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएपछि आजका साथै भोलिदेखिका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।