१२ कार्तिक २०८३, बिहिबार

महाराजगञ्जमा दुई प्रहरीको मृत्यु



काठमाडौं । जेनजी आन्दोलनको क्रममा मंगलबार महाराजगञ्जमा भएको आक्रमणमा नेपाल प्रहरीका दुई जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी विनोद घिमिरेका अनुसार घटनामा परि दुई जनाको मृत्यु भएको हो ।