एनटीसीले दिएको निःशुल्क डेटा र भ्वाइस सेवा कसरी लिने ?
काठमाडाैं । नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क प्रदान गरेको छ ।
हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै टेलिकमले मंगलबारदेखि निःशुल्क डेटा र भ्वाइस सेवा प्रदान गरेको हो ।
14158*3# र भ्वाइस सेवाका लागि *141587# डायल गरेर निःशुल्क भ्वाइस र डेटा सेवा लिन सकिन्छ ।
भ्वाइस सेवा नेपाल टेलिकमबाट नेपाल टेलिकमको नेटवर्कमा मात्रै प्रयोग गर्न पाइनेछ भने डेटा १ एमबीपीएस गतीको रहेको छ ।














