११ श्रावण २०८३, सोमबार

काठमाडौं उपत्यकामा लागेकाे कर्फ्यु शुक्रबारसम्मै लम्बियाे



काठमाडाैं । काठमाडौं उपत्यकामा लागेकाे कर्फ्यु शुक्रबारसम्मै लम्बिएकाे छ ।

नेपाली सेनाले काठमाडौं उपत्यकामा भदौ २७ गतेसम्म कर्फ्यू आदेश जारी गरेको हाे ।

पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले बुधबार बिहान विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।