उपत्यका भित्र नबिल बैंकको सेवा, कुन-कुन शाखा खुला छन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उपत्यका भित्र नबिल बैंकको सेवा, कुन-कुन शाखा खुला छन् ?



काठमाडौं । उपत्यका भित्र नबिल बैंकले आजदेखि केही शाखाहरूमा सीमित सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने भएको हो ।

बैंकको काठमाडौंका तीनधारा, महाराजगञ्ज, र हलचोक, भक्तपुरका कौशलटार र सूर्यविनायक तथा ललितपुरको सातदोबाटो शाखा रहेका छन् ।

बैंकले उपत्यका बाहिरका शाखाहरूको अवस्था छिट्टै संचालन गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्