वाणिज्य बैंकहरू आज दिउँसो २ बजेसम्म खुल्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वाणिज्य बैंकहरू आज दिउँसो २ बजेसम्म खुल्ने



काठमाडौं । वाणिज्य बैंकहरूले बिहिबार दिउँसो २ बजेसम्म बैंकिङ सेवा दिने भएका छन्।

भदौ २३ र २४ गतेको हिंसात्मक आन्दोलनपछि मुलुकमा सिर्जित अवस्थाका कारण बैंकहरूले आज दिउँसो दुई बजेसम्म सीमित स्थानबाट सेवा दिने भएका हुन् ।

बैंकहरूलाई काठमाडौंमा तीन वटा, भक्तपूर र ललितपूरमा दुई/दुई वटा शाखा खोल्न नेपाल बैंकर्स एशोसिएशनले परिपत्र गरेको छ।

राष्ट्र बैंकले पनि बैंकहरूलाई अत्यावश्यक सेवा खुला गर्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्