१२ कार्तिक २०८३, बिहिबार

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आज राति ९ बजे शपथ



काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।


शपथग्रहण कार्यक्रम आजै राति ९ बजेका लागि तय भएको छ।