सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा को-को ?
काठमाडौं । सुशीला कार्की नेतृत्वको आगामी मन्त्रिपरिषदमा अधिवक्ता ओमप्रकाश अर्याल कानून मन्त्री बन्ने प्रबल सम्भावना देखिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार रहेका अर्याल पछिल्लो समय राष्ट्रपति र प्रधानसेनापतिसँगको वार्तामा समेत सक्रिय देखिएका थिए ।
नेपाल विद्यु प्राधिकर(ाका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरुङ पनि सम्भावित मन्त्रीका रूपमा चर्चामा आएका छन्। यद्यपि औपचारिक सूची भने सार्वजनिक भइसकेको छैन ।















