१ कार्तिक २०८३, आइतबार

आजै मन्त्रिपरिषद् विस्तार हुने तयारी



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

शनिबार राति शपथ लिएकी कार्कीले आइतबार पदभार ग्रहण गरेकी छन् ।

जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफलपछि आजै नयाँ मन्त्री मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको बताइएको छ ।