११ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री पछि पहिलो महिला महान्यायाधिवक्ता बनिन सविता



काठमाडौँ । शुक्रवार राती मुलुकको प्रधानमन्त्री बनेकी सुशीला काकीले महान्यायाधिवक्ता पनि महिलानै नियुक्त गरेकी छिन् ।

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्ति गर्न आजै राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।

यसअघि महान्यायाधिवक्ता रहेका रमेश बडालले दिएको राजीनामा राष्ट्रपतिले आजै स्वीकृत गरेका थिए ।

उनी नेपालको ३१ औँ महान्यायाधिवक्ता हुन् ।