बिहिबार पनि ताेलामा ९०० रूपैयाँ घट्याे सुनकाे मूल्य, चाँदीमा पनि गिरावट - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बिहिबार पनि ताेलामा ९०० रूपैयाँ घट्याे सुनकाे मूल्य, चाँदीमा पनि गिरावट



काठमाडाैं । बिहिबार पनि नेपालि बजारमा सुनकाे मूल्य बढेकाे छ । बुधबार ताेलामा १००० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ९०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख १५ हजार २०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १०० रूपैयाँले घटेर २ लाख १६ हजार १०० रूपैयाँ कायम भएकाे थियाे ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको भन्दा ३० रुपैयाँ घटेर प्रति तोला २ हजार ५ सय २० रुपैयाँमा झरेको छ। बुधबार चाँदी तोलाको २ हजार ५ सय ५० रुपैयाँ पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्