थप महंगियो सुनचाँदीको भाउ, आज प्रतितोला कति पुग्यो ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

थप महंगियो सुनचाँदीको भाउ, आज प्रतितोला कति पुग्यो ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ थप वृद्धि भएको छ । शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ २ लाख १६ हजार रुपैयाँ कायम भएको छ । जबकि, बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, चाँदी शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ ।आज चाँदी तोलामा ६० रुपैयाँ बढेर २ हजार ५८० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला २ हजार ५२० रुपैयाँमा किनबेच भएका महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्