७ श्रावण २०८३, बिहिबार

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ओम कपन डेन्टलमा ५० प्रतिशत सम्म



काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस्तै अन्य सेवामा ९चेकअप तथा उपचार सेवा० २५ प्रतिशत छुट पाएने छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्